न्यायपालिकाको शक्ति नै जनआस्था : न्यायाधीश शर्मा
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश महेश शर्माले न्यायपालिकाको शक्ति भनेकै जनआस्था मात्रै रहेको बताएका छन् । अदालतले गर्ने आदेश र फैसलाले नै जनआस्था निर्धारण गर्ने भएकाले अदालतको शक्ति भनेको नै सत्य र तथ्यमा आधारित समाचार रहेको समेत बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
