रास्वपाको पदाधिकारी र सदस्यको शपथग्रहण आजै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण आजै गर्ने तयारी गरिएको छ । अहिले रास्वपाको पदाधिकारी चयनका लागि मतदान भइरहेको छ । यसअघि बिहीबार राति केन्द्रीय सदस्यहरुको मत परिणाम सार्वजनिक भएको थियो ।
