SHARE
लोक पथ · शुक्रबार​ १२ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन असर : आजै दुईपटक प्रतिनिधि सभा बैठक स्थगितको सूचना

काठमाडौं । प्रतिनिधि सभा बैठक फेरि सारिएको छ । शुक्रबार बिहान मात्रै संसद सचिवालयले शनिबार (भोलि) बिहान ११ बजे बस्नेगरी बैठक बोलाएको थियो । तर विशेष कारण देखाउँदै आइतबार (असार १४) गते बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।