SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक

आजका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो । संसद् सचिवालयले विशेष कारण देखाउँदै बैठक स्थगित गरिएको जनाएको छ ।