SHARE
लोक पथ · शुक्रबार​ १२ असार २०८३ ११:०९ AM · 1 मिनेट पढाइ

‘ग्लोवल आइएमई बैंकको ‘उद्यमशाला’ शुभारम्भ : सीपदेखि उद्यमसम्म

काठमाडौं । ग्लोवल आइएमई बैंकले ‘अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला उद्यम दिवस’ को अवसर पारेर ‘ग्लोबल आइएमई उद्यमशालाः सीपदेखि उद्यमसम्म’ नामक नयाँ अभियानको शुरुवात गरेको छ । बैंकले साना व्यवसायी तथा उद्यम गर्न इच्छुक युवा, महिला र विभिन्न समुदायका व्यक्तिहरूलाई लक्षित गर्दै यो ‘इन्क्युबेसन’ कार्यक्रम सार्वजनिक गरेको हो ।