यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह
कमाठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रियरअन्तरराष्ट्रिय प्रतिबद्धताको प्रभावकारी रुपमा कार्यान्वयन गरी यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन गरेको छ । आयोगका सहायक श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा यातानापीडितलाई न्यायमा पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
