SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०८:१८ AM · 1 मिनेट पढाइ

इन्धनको मूल्य नघटाइएको भन्दै नेकपा सांसदद्वारा सरकारको आलोचना

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद रिजालले यस्तो आलोचना गरेका हुन् । उनले इन्धनको मूल्य बढ्दा औषधि, सार्वजनिक यातायात, दैनिक उपभोग्य वस्तुलगायत सबै क्षेत्रमा महँगी चुलिएको बताए ।