SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०८:२५ AM · 1 मिनेट पढाइ

गृहमन्त्रीलाई सांसद चन्दको प्रश्न– सुकुम्बासीको खानामा किरा भेटियो, सरकारलाई के कारबाही हुन्छ ?

काठमाडौँ । राष्ट्रिय सभाकी सांसद रेनु चन्दले सुकुम्बासीको खानामा किरा भेटिएको भन्दै सरकारलाई के कारबाही गर्ने हो भनेर प्रश्न गरेकी छन् ।