असार १५ मा करिब १ अर्ब बढीको दही खपत हुने प्रक्षेपण
काठमाडौं । असार १५ लाई धान दिवस तथा दही चिउरा खाने पर्वका रुपमा हेरिने गरिन्छ । हरेक वर्ष दही चिउरा खाएर असार १५ को दिनलाई मनाउने गरिन्छ । त्यस दिन व्यापारका हिसावले समेत स्थानीय उत्पादन दही र चिउराको व्यवसाय राम्रो हुने गर्दछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
