SHARE
लोक पथ · शुक्रबार​ १२ असार २०८३ ०९:०५ AM · 1 मिनेट पढाइ

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहट । रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । तीन स्थानीय तह भने अझै नगरसभा गर्न बाँकी रहेका छन् ।