SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

अमेरिकामा नेपाली ‘किड्स ट्यालेन्ट शो’

अमेरिका (अन्नपूर्ण): अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) मेरिल्यान्डद्वारा आयोजित ‘दोस्रो किड्स ट्यालेन्ट शो–२०२६’ भएको छ । कार्यक्रममा प्रवासमा हुर्किएका नेपाली बालबालिकाहरूले गायन, नृत्य तथा नेपाली भाषा वक्तृत्वकलामा प्रतियोगितात्मक प्रतिस्पर्धा गरेका थिए ।प्रतियोगिताको गायनतर्फ वरिष्ठ गीतकार सञ्जीव प्रधान तथा भगवान भण्डारी निर्णायक थिए ।