SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

फलानोको फोन आयो भन्दै उम्मेदवारी फिर्ता लिने राजनीति गर्दिनँ: मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार मनिष झाले आफ्नो उम्मेदवारी अन्तिमसम्म कायम रहने बताएका छन् ।