SHARE
लोक पथ · शुक्रबार​ १२ असार २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

एक्लिए पनि महामन्त्रीमा मनिषको अडान– ‘काँचो राजनीति गर्दिन, कसैको फोनले उम्मेदारी झिक्नु बैमानी’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीको मतदान सुरु भएको छ । रास्वपाको पदाधिकारीमा सभापतिपछि महामन्त्रीमा सबैभन्दा धेरै आकर्षण देखिने गर्दछ । यसअघि ११ जनाले महामन्त्रीमा उम्मेदवारी दिएकोमा अहिले ४ जनाको मात्रै उम्मेदवारी कायम छ । परराष्ट्रमन्त्री समेत रहेका शिशिर खनालले उम्मेदवारी फिर्ता लिएका छन् ।