फिफा विश्वकप २०२६ : ब्राजिल समूह विजेता
एजेन्सी/मायामी : ब्राजिल र मोरक्को फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन्। बिहीबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्ड र मोरक्कोले हाइटीलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेका हुन्। समूह ‘सी’अन्तर्गत एटलान्टा स्टेडियममा मोरक्कोले हाइटीलाई ४–२ गोलले पराजित गरेको गर्दा मायामी स्टेडियममा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेता बनेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
