SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०५:१८ AM · 1 मिनेट पढाइ

अफ्रिकामा साइबर चुनौतीको सामना गर्न सहकार्यको आह्वान

एजेन्सी । संयुक्त राष्ट्र संघ र इथियोपियाका विज्ञहरूले अफ्रिकामा निरन्तर बढ्दै गएको साइबर सुरक्षा चुनौतीहरूको सामना गर्न कृत्रिम बुद्धिमत्ता (एआई) का सरोकारवालाहरूबीच थप गहिरो सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।