SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १२ असार २०८३ ०४:५० AM · 1 मिनेट पढाइ

युरोपमा विद्युतीय कारको बिक्रीले पेट्रोल कारलाई उछिन्यो

युरोपेली बजारमा पहिलो पटक पूर्ण विद्युतीय सवारी साधनहरू (बीईभी) को बिक्रीले पेट्रोल–मात्र प्रयोग हुने सवारी साधनको बिक्रीलाई उछिनेको छ। साथै यो उपलब्धी अटोमोटिभ उद्योगको लागि ऐतिहासिक क्षण भएको बताइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर