SHARE
टेक्नोलोजी खबर · सोमबार २९ असार २०८३ ११:१० AM · 1 मिनेट पढाइ

ईमेलमा अश्लील सन्देश पठाएर महिलाको चरित्रहत्या गर्ने व्यक्ति पक्राऊ

ईमेलमार्फत बारम्बार अश्लील तथा अपमानजनक सन्देश पठाई एक महिलामाथि मानसिक तनाव सिर्जना गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक व्यक्तिलाई पक्राउ गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर