SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ १२ असार २०८३ ०३:५० AM · 1 मिनेट पढाइ

सेलुलर आईओटी जडान सन् २०३५ सम्म ५.९ अर्ब पुग्ने

सन् २०३५ मा एनबी-आईओटी, एमएमटीसी र ईरेडक्यापले सेलुलर इन्टरनेट अफ थिङ्स (आईओटी) मोड्युल तथा जडानहरूमा प्रभुत्व जमाउनेछन् र कुल जडानको दुई तिहाइ हिस्सा ओगट्नेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर