SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ असार २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

फिफा विश्वकप २०२६: समूह 'ई' बाट ३ टोली नकआउटमा

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'ई' बाट तीन टोली नकआउट चरणमा प्रवेश गरेका छन्।शुक्रबार बिहान भएका समूह 'ई' का खेलहरूको नतिजासँगै नकआउट पुग्ने टोलीहरूको टुंगो लागेको हो।शुक्रबार बिहान न्यूयोर्कस्थित न्युजर्सी स्टेडियममा भएको खेलमा इक्वेडरले जर्मनीलाई २-१ ले पराजित गर्‍यो। समूह विजेता बनिसकेको जर्मनीलाई पराजित गर्दै इक्वेडरले पनि उत्कृष्ट तेस्रो स्थानमा रहँदै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो।