SHARE
टेक्नोलोजी खबर · बिहीबार ११ असार २०८३ ११:५० PM · 1 मिनेट पढाइ

रेडमी १७सीले हेलियो जी८१ अल्ट्रा चिपसेटको साथ डेब्यू गर्यो

रेडमी १७सीले अब आधिकारिक रुपमा डेब्यू गरेको छ। यो डिभाइसमा ६००–निट पीक ब्राइटनेस र १२० हर्ज रिफ्रेस रेट भएको ६.८८ इन्चको ७२०×१६४० आईपीएस एलसीडी स्क्रिन रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर