SHARE
टेक्नोलोजी खबर · बिहीबार ११ असार २०८३ ०८:४७ PM · 1 मिनेट पढाइ

जीडब्लुएम ओरा ५ ईभी नेपालमा सार्वजनिक

विश्वव्यापी अटोमोबाइल ब्रान्ड जीडब्लुएम (ग्रेट वाल मोटर) अन्तर्गतको प्रिमियम इलेक्ट्रिक एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित विशेष समारोहबीच उक्त गाडी सार्वजनिक गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर