SHARE
टेक्नोलोजी खबर · बिहीबार ११ असार २०८३ ०५:४८ PM · 1 मिनेट पढाइ

विद्यार्थीले प्रदर्शन गर्दै आफैंले बनाएका एआई, रोबोटिक्स र साइबर सेक्युरिटीका व्यवहारिक समाधान

टेक एवं विजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ काठमाडौँमा सुरु हुँदैछ। अमेरिकी वेस्टक्लिफ युनिभर्सिटीसँगको सम्बन्धनमा काठमाडौँमा सञ्चालित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा विद्यार्थीका उत्कृष्ट परियोजना प्रदर्शन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर