SHARE
टेक्नोलोजी खबर · बिहीबार ११ असार २०८३ १२:४६ PM · 1 मिनेट पढाइ

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन। आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सञ्चारकर्मीलाई आत्ममूल्याङ्कन गर्न आग्रह गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर