SHARE
टेक्नोलोजी खबर · बिहीबार ११ असार २०८३ ११:१६ AM · 1 मिनेट पढाइ

सामसङले यूएफएस ५.० स्टोरेजको घोषणा गर्यो

सामसङले आफ्नो अर्को पुस्ताको यूएफएस ५.० स्टोरेज स्ट्यान्डर्डको विकासको घोषणा गरेको छ। कम्पनीले नयाँ स्टोरेज प्रविधिले हालको यूएफएस ४.१ सलुसनको तुलनामा दोब्बर पर्फर्मेन्स (प्रदर्शन) प्रदान गर्ने दाबी गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर