SHARE
अन्नपूर्ण · बिहीबार ११ असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

पाँच गाडीसहित तस्करीको सामान सशस्त्र प्रहरीले गर्यो बरामद

रौतहट : सर्लाहीमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा तस्करी हुन लागेको सामान लोड भएको चार भारतीय बोलेरो पिकअप र एक नेपाली आईचर ट्रकसहित ५ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको छ ।