SHARE
अन्नपूर्ण · बिहीबार ११ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

‘सलामी स्लाइसिङ’ : चीनले प्रशान्त क्षेत्रमा कसरी बढाउँदैछ आफ्नो नियन्त्रण ?

चीन :  केही साताको अवधिमै चीनका जहाजहरूले आफ्नो मुख्य भूमिबाट अहिलेसम्मकै सबैभन्दा टाढा पुगेर ‘कानुन कार्यान्वयन’ गतिविधि सञ्चालन गरेका छन् । अत्यन्त संवेदनशील समुद्री सतहको नक्साङ्कन गरेका छन् र आफ्नो तटबाट ५०० माइलभन्दा बढी टाढा रहेको विवादित जलक्षेत्रभित्र ‘अनुसन्धान’ गरेका छन् ।चीनमाथि लामो समयदेखि प्रशान्त क्षेत्रमा आफ्नो भू–दाबीलाई अगाडि बढाउन ‘सलामी स्लाइसिङ’ रणनीति अपनाएको आरोप लाग्दै आएको छ ।