SHARE
अर्थ-डबली · शुक्रबार​ ३० साउन २०८२ ०१:४६ PM · 1 मिनेट पढाइ

‘ट्रम्प–पुटिन वार्तामा युद्धविरोधी विचार राखेकाहरूको रिहाइ सुनिश्चित गर्न अनुरोध’

निर्वासित रुसी विपक्षी नेतृ युलिया नवलनायाले आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अनुरोध गर्दै युद्धविरोधी अभिव्यक्तिका कारण थुनामा रहेका रुसी तथा