SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

‘द वीक सो’ लिएर दर्शकमाझ आउँदै सन्दीप क्षेत्री

काठमाडौँ । कलाकार तथा मोटिभेसन स्पिकर सन्दीप क्षेत्री नयाँ कार्यक्रम ‘द वीक सो’ लिएर दर्शकमाझ आउने भएका छन् । कार्यक्रमको पहिलो एपिसोड यही शुक्रवार साँझ ८:१५ बजे एपिवानमा टेलिभिजनमा सार्वजनिक हुने भएको छ । साथै युट्युबका दर्शकहरूले ओएसआर रियालिटी च्यानल मार्फत उक्त कार्यक्रम हेर्न सक्नेछन् ।