SHARE
कालिका खबर · बिहीबार ११ असार २०८३ ०८:०३ AM · 1 मिनेट पढाइ

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो । मतदानमा तीन हजार एक सय मत खसे छ । महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए।