SHARE
टेक्नोलोजी खबर · बिहीबार ११ असार २०८३ ०८:१४ AM · 1 मिनेट पढाइ

इलन मस्कले एकै दिनमा गुमाए ११८ अर्ब डलर, ‘ट्रिलियनियर’ रहेनन्, ९४६ अर्ब डलरमा झर्यो कुल सम्पत्ति

स्पेसएक्सको शेयर अहिलेसम्मकै उच्च बिन्दुबाट ३० प्रतिशतले घटेको छ र टेस्लाको शेयरमा पनि घाटा भएको छ। फलस्वरूप, कम्पनीका मालिक इलन मस्कले एकै दिन बजारबाट ११८ अर्ब डलर गुमाएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर