SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०१:२० PM · 1 मिनेट पढाइ

ग्रिनेडको छर्रा लागेर सैनिकको मृत्यु, सहसेनानी घाइते

अविनाश चौधरीधनगढी, असार ११ गते । कैलालीमा फायरिङ अभ्यासको क्रममा आज ग्रिनेडको छर्रा लागेर घाइते एक सैनिकको मृत्यु भएको छ ।