SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०१:३४ PM · 1 मिनेट पढाइ

धौलीगङ्गा परियोजनाको बाँध खोलिँदै

कृष्णबहादुर धामीखलङ्गा (दार्चुला), असार ११ गते । भारतको पिथौरागढ जिल्लास्थित धारचुला तहसिल अन्तर्गत रहेको धौलीगङ्गा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ ।