SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०१:४३ PM · 1 मिनेट पढाइ

मर्स्याङ्दीको २५ खेलाडीलाई सम्मान

नवीनराज कुइँकेललमजुङ, असार ११ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका २५ जना खेलाडीलाई खेल सामग्रीसहित सम्मान गरेको छ ।