SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०१:५४ PM · 1 मिनेट पढाइ

बाली खान आएको भालु तारजालीमा फस्यो : सुरक्षित उद्धार गरिँदै

नन्द सिंहरलिङ (हुम्ला), असार ११ गते । हुम्लाको नाम्खा गाउँपालिका–४ याल्वाङमा पाक्न लागेको जेठासी बाली खान बारीमा प्रवेश गरेको एक जंगली भालु बाहिरिने क्रममा ग्याबिन तारमा फसेको छ ।