SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ०७:२१ AM · 1 मिनेट पढाइ

मतपत्रमा ‘ज्वाला’ नाम हटाइएको भन्दै ज्वाला संग्रौलाको आक्रोश

उनका अनुसार मतपत्रमा परिचित नाम नहुँदा धेरै प्रतिनिधिहरूले उनलाई चिनेर मतदान गर्न नसकेको गुनासो समेत आएको छ ।