SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङ । दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट सार्वजनिक गरेका छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरी १० वटै स्थानीय तहले कूल १० अर्ब १६ करोड ६८ लाख ६१ हजार ४५४ को बजेट सार्वजनिक गरेका हुन् ।