SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ १२:३५ PM · 1 मिनेट पढाइ

वीरगन्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

वीरगन्ज (पर्सा), असार ११ गते । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब ७८ करोड राजस्व सङ्कलन गरेको छ ।