SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, असार ११ गते । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ ।