SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

झापामा प्रहरीको स्वीप अपरेसन : एकैदिन ३६ जना पक्राउ

बिष्णुप्रसाद पोखरेलदमक, असार ११ गते । झापामा एकैदिन ३६ जना लागुऔषध सेवनकर्ता तथा कारोबारी पक्राउ परेका छन्।