SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ०५:१८ AM · 1 मिनेट पढाइ

देशभर धार्मिक विधिपूर्वक राखियो तुलसीको बीउ (तस्बिरहरू)

आज राखिएको दलबाट उम्रिएका बिरुवालाई करिव एक महिनापछि अर्थात आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन विधिपूर्वक मठमा सार्ने प्रचलन रहेको छ ।