SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ०५:२८ AM · 1 मिनेट पढाइ

कङ्गोमा इबोला संक्रमण तीव्र: एक महिनामै १०९४ संक्रमित, २७७ जनाको मृत्यु

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा इबोला भाइरसको प्रकोप तीव्र गतिमा फैलिरहेको छ । गत मे १५ मा महामारी घोषणा भएयता हालसम्म १,०९४ जनामा संक्रमण पुष्टि भएको छ भने २७७ जनाको मृत्यु भइसकेको छ ।