SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

महाधिवेशनको मतदान प्रक्रियाप्रति राजीव खत्रीको टिप्पणी: ‘नो भोटको धज्जी उडाइयो’

सामाजिक सञ्जालमा स्टाटस लेख्दै खत्रीले आफ्नै प्रतिद्वन्द्वीलाई समेत अनिवार्य रूपमा भोट दिनुपर्ने व्यवस्थामाथि प्रश्न उठाएका हुन् ।