बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक
बाजुरा । बाजुराका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षले आर्थिक वर्ष २०८३/८४ का लागि बुधवार बजेट प्रस्तुत गरेका छन् । उक्त निकायले सदरमुकाम मार्तडीमा शिक्षा, कृषि, स्वास्थ्य र पूर्वाधारमा जोड दिँदै बजेट नगर तथा गाउँ सभामा सार्वजनिक गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
