SHARE
मकालु खबर · बिहीबार ११ असार २०८३ ०६:०९ AM · 1 मिनेट पढाइ

श्रवण श्रेष्ठ बने भानु नगरपालिकामा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी

तनहुँको भानु नगरपालिकामा कार्यरत कर्मचारी श्रवण श्रेष्ठ उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी बनेका छन् ।