SHARE
टेक्नोलोजी खबर · बिहीबार ११ असार २०८३ ०४:३० AM · 1 मिनेट पढाइ

एरिक्सनले नेटवर्क स्वचालनलाई कोर नेटवर्कसम्म यसरी विस्तार गर्यो

एरिक्सनले नेटवर्क स्वचालनलाई कोर नेटवर्कसम्म विस्तार गरेको छ। कम्पनीले कोर-विशेष स्वचालन एप्लिकेसन (सीएप्स) सञ्चालन गर्ने पहिलो विक्रेता बनेको दाबी गर्दै नयाँ ओएसएस/बीएसएस बिजनेस भ्यालु पाथवे पनि सार्वजनिक गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर