SHARE
अन्नपूर्ण · बिहीबार ११ असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

अर्घाखाँचीका सबै ६ वटै पालिकाले ल्याए बजेट

अर्घाखाँची : अर्घाखाँचीका सबै  ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेका छन् । ६ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा सबै स्थानीय सरकारले  बजेट सार्वजनिक गरेका हुन् । बजेटमा कृषि पशुपालन पर्यटन सुशासन जस्ता विषय प्राथमिकतामा राखेका छन् ।