SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ १०:२६ AM · 1 मिनेट पढाइ

मेक्सिको र दक्षिण अफ्रिका नकआउट चरणमा

काठमाडौँ, असार ११ गते । विश्वकप आयोजक मेक्सिको र दक्षिण अफ्रिका फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।