SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

इरान युद्धमा ८७ अर्ब डलर माग

वासिङ्टन, असार ११ गते । इरानसँगको युद्धका कारण बढ्दो सैन्य खर्चका बिच ह्वाइट हाउसले अमेरिकी कङ्ग्रेससँग ८७ अर्ब ६० करोड अमेरिकी डलरको अतिरिक्त बजेट माग गरेको छ ।