SHARE
गोरखापत्र · बिहीबार ११ असार २०८३ १०:३७ AM · 1 मिनेट पढाइ

ताप्लेजुङका स्थानीय तहको बजेट पाँच अर्ब रुपियाँ

चन्द्र पन्दाकताप्लेजुङ, असार ११ गते । ताप्लेजुङका स्थानीय तहले करिव पाँच अर्ब रुपियाँ बराबरको बजेट ल्याएका छन् ।