बारेकोट गाउँपालिकाले पारित गर्यो ५८ करोड दुई लाखको बजेट
सहदेव बस्नेतजाजरकोट, असार ११ गते । जाजरकोटको बारेकोट गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५८ करोड २ लाख ७८ हजार ८ सय ६६ रुपियाँ ७६ पैसा बराबरको बजेट पारित गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
